गृहमन्त्रीलाई मिराजको पत्र : चोलेन्द्रलाई ‘जेन–जी’बाट धम्की आएको प्रमाण खोइ ?

ग्लोबल नागरिक

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘जेन–जी पुस्ताबाट धम्की आएको’ भन्ने चर्चाको सत्यतथ्य सार्वजनिक गर्न जेन–जी अभियन्ता मिराज ढुंगानाले गृह मन्त्रालयसँग माग गरेका छन्। गृहमन्त्रीलाई सम्बोधन गर्दै पत्र पठाएका ढुंगानाले पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गर्ने क्रममा प्रहरीले[ ... ]

बाढीपहिरोले विद्युत् उत्पादन र प्रसारण संरचनामा ठूलो क्षति, एक हजार मेगावाट अवरुद्ध

ग्लोबल नागरिक

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढीपहिरोका कारण राष्ट्रिय विद्युत् प्रणालीमा करिब एक हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको बताएका छन्। सोमबार सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले बाढीपहिरोले[ ... ]

चोलेन्द्र पक्राउ प्रकरणमा सरकार मौन, रास्वपाको जवाफ– ‘पार्टीले थप बोलिरहन आवश्यक छैन’

ग्लोबल नागरिक

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई आइतबार पक्राउ गरी करिब १२ घण्टापछि रिहा गरिएको घटनाबारे सरकारले हालसम्म स्पष्ट कारण सार्वजनिक गरेको छैन। राणालाई कुन कसुरमा पक्राउ गरिएको हो र किन रिहा गरिएको हो भन्ने विषयमा प्रतिनिधिसभादेखि[ ... ]

गृहमन्त्रीलाई मिराजको पत्र : चोलेन्द्रलाई ‘जेन–जी’बाट धम्की आएको प्रमाण खोइ ?

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘जेन–जी पुस्ताबाट धम्की आएको’ भन्ने चर्चाको सत्यतथ्य सार्वजनिक गर्न जेन–जी अभियन्ता मिराज ढुंगानाले गृह मन्त्रालयसँग माग गरेका छन्। गृहमन्त्रीलाई सम्बोधन गर्दै पत्र पठाएका ढुंगानाले पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गर्ने क्रममा प्रहरीले ‘जेन–जीबाट थ्रेट’ आएको बताएको विषयमा मन्त्रालयको आधिकारिक धारणा र यथार्थ…

अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

ट्रम्पलाई इरानको जवाफ : लडाइँ फेरि सुरु भए ‘पूर्ण रूपमा तयार’ छौँ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग पुनः खोल्ने इरानको प्रस्ताव अस्वीकार गरेपछि इरानी विदेशमन्त्री अब्बास अराघचीले इरान लडाइँ फेरि सुरु भए त्यसका लागि तयार रहेको बताएका छन्। कूटनीतिको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com