मकैबारीमा मृत गैँडा भेटियो

ग्लोबल नागरिक

काठमाडौं। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती–१ लोकहा स्याउलीस्थित मकैबारीमा एक भाले गैँडा मृत अवस्थामा फेला परेको छ। स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा बिहीबार बिहान गैँडा मृत भेटिएको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीले जानकारी[ ... ]

प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति

ग्लोबल नागरिक

काठमाडौँ ।  संस्कृति पार्टीका अध्यक्ष तथा सङ्घीय सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन शाह को राजीनामा माग गरेका छन्। आज जारी गरेको प्रेस विज्ञप्तिमा सांसश्रमद साम्पाङले प्रधानमन्त्री शाहले संसद्को अपमान गरेको र संसदीय[ ... ]

प्रधानमन्त्री बालेनले फेरि खिचे अधिकार, गुप्तचर विभाग पुग्यो प्रधानमन्त्री कार्यालयमा

ग्लोबल नागरिक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रिय अनुसन्धान विभागलाई पुनः प्रधानमन्त्री कार्यालय मातहत ल्याउने निर्णय गरेका छन्। यसअघि गृह मन्त्रालय मातहत रहेको उक्त विभागलाई मन्त्रालयको कार्यविभाजन प्रक्रियाअन्तर्गत प्रधानमन्त्री कार्यालयमा सारिएको हो। यसअघि पनि तत्कालीन[ ... ]

मकैबारीमा मृत गैँडा भेटियो

काठमाडौं। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती–१ लोकहा स्याउलीस्थित मकैबारीमा एक भाले गैँडा मृत अवस्थामा फेला परेको छ। स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा बिहीबार बिहान गैँडा मृत भेटिएको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार मृत गैँडा वयस्क रहेको छ। गैँडाको…

अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

स्ट्रेट अफ होर्मुज नजिक भारतीय जहाजमाथि हमला

एजेन्सी । ओमानको समुद्री तट नजिक भारतीय झण्डा बोकेको एक व्यावसायिक जहाजमाथि क्षेप्यास्त्र आक्रमण भएको घटनाप्रति भारतले कडा आपत्ति जनाएको छ । भारतीय विदेश मन्त्रालयले उक्त आक्रमणलाई पूर्णतः अस्वीकार्य ठहर

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com