त्रिशूली र नारायणीमा ५३ शव फेला

ग्लोबल नागरिक

काठमाडौं । चितवनमा त्रिशूली र नारायणी नदीमा बगेर आएका ५३ शव फेला परेका छन्। कुरिनटार–मुग्लिन क्षेत्रमा १६ र मुग्लिनभन्दा तल ३७ शव भेटिएका हुन्। प्रहरीले शवहरू भरतपुर अस्पताल ल्याउने क्रम जारी रहेको जनाएको छ। बाढीको[ ... ]

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

ग्लोबल नागरिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन सर्वदलीय बैठक बोलाएका छन्। बैठक बिहीबार बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा[ ... ]

भोटेकोसी बाढीमा ९५ जनाको मृत्यु, ८५ सुरक्षाकर्मी अझै सम्पर्कविहीन

ग्लोबल नागरिक

काठमाडौँ । भोटेकोसी नदीमा आएको भीषण बाढीबाट हालसम्म ९५ जनाको शव फेला परेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बाढी प्रभावित क्षेत्रमा खटिएका ४४ नेपाली सेना, २८ नेपाल प्रहरी र १३ सशस्त्र प्रहरी गरी ८५[ ... ]

त्रिशूली र नारायणीमा ५३ शव फेला

काठमाडौं । चितवनमा त्रिशूली र नारायणी नदीमा बगेर आएका ५३ शव फेला परेका छन्। कुरिनटार–मुग्लिन क्षेत्रमा १६ र मुग्लिनभन्दा तल ३७ शव भेटिएका हुन्। प्रहरीले शवहरू भरतपुर अस्पताल ल्याउने क्रम जारी रहेको जनाएको छ। बाढीको जोखिमका कारण पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डसमेत बन्द गरिएको छ।

अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

बाढीपछि मोदीले गरे प्रधानमन्त्री बालेनलाई फोन, सहयोगको प्रतिबद्धता

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गरेका छन्। मोदीले बुधबार प्रधानमन्त्री शाहसँग फोनमा कुराकानी भएको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com