देशका विभिन्न जिल्लामा ६ जना मृत अवस्थामा फेला

ग्लोबल नागरिक

काठमाडौं ।  चितवन, डोटी, सप्तरी, अछाम र कैलालीका विभिन्न स्थानबाट शुक्रबार र शनिबार गरी ६ जना मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा सप्तरीको कञ्चनरूप नगरपालिका–३ की ५ वर्षीया सकिना खातुन, कैलारी गाउँपालिका–५ का[ ... ]

भारी वर्षाको चेतावनीपछि गण्डकीका आठ जिल्लामा राति सवारी सञ्चालन बन्द

ग्लोबल नागरिक

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आज र आइतबार अति भारी वर्षाको सम्भावना औँल्याएपछि आठ जिल्लामा रात्रिकालीन यातायात सेवा बन्द गरिने भएको (more…)

रोल्पामा पहिरोमा परी एक जनाको ज्यान गयो

ग्लोबल नागरिक

काठमाडौं ।  निरन्तर वर्षापछि खसेको पहिरोमा पुरिएर रोल्पामा ५७ वर्षीय एक पुरुषको मृत्यु भएको छ। परिवर्तन गाउँपालिका–४ पाछावाङस्थित सल्लाबोटका देउप्रसाद घर्ती बाटोमा हिँडिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिएका थिए। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार शुक्रबार[ ... ]

देशका विभिन्न जिल्लामा ६ जना मृत अवस्थामा फेला

काठमाडौं ।  चितवन, डोटी, सप्तरी, अछाम र कैलालीका विभिन्न स्थानबाट शुक्रबार र शनिबार गरी ६ जना मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा सप्तरीको कञ्चनरूप नगरपालिका–३ की ५ वर्षीया सकिना खातुन, कैलारी गाउँपालिका–५ का ७० वर्षीय सन्तराम चौधरी, घोडाघोडी नगरपालिका–१ का २० वर्षीय सागर…

अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

अमेरिका भ्रमणमा इराकको ठूलो उपलब्धि, अमेरिकी कम्पनीसँग ४८ सम्झौतामा हस्ताक्षर

एजेन्सी । इराकले प्रधानमन्त्री अली अल–जैदीको अमेरिका भ्रमणका क्रममा अमेरिकी कम्पनी तथा संस्थासँग ४८ वटा विभिन्न सम्झौता, समझदारीपत्र र रणनीतिक साझेदारीमा हस्ताक्षर गरेको छ। तीमध्ये अधिकांश सम्झौता ऊर्जा तथा तेल

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com