काठमाण्डाै– बलात्कारका आरोपीत मनोज पाण्डेमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई ५ दिन को म्याद दिएको छ । पाण्डेमाथि सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीको बलात्कार को आरोप लागेको थियो ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।