श्राद्ध यानि सराद, दिवङ्गत स्वजनको याद ! सरादमा के गर्ने / के नगर्ने ?

श्राद्ध के हो ? दिवङ्गत आफन्त, खासगरी पितृआत्मा तथा मातृआत्माको स्मरणमा श्रद्धापूर्वक गरिने स्मरणकार्यलाई श्राद्ध यानि सराद भन्नेगरिएको छ । मिलेसम्मको वैदिकविधि र लोकसंस्कार ध्यानमा राखेर गरिने स्मृतियोग्य आत्मातत्त्वमा सम्मान दर्शाइने यस्तो कार्यलाई पितृयज्ञको रूपमा हेर्ने र पितृॠण तिर्ने कसीका रूपमा लिनेसमेत गरिएको पाइन्छ ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com