भरत दाहाल पक्राउपछि महेश बस्नेतको चेतावनी– यस्तो प्रवृत्तिले बालेन सरकारलाई ठूलो क्षति पुर्‍याउँछ

ग्लोबल नागरिक

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेको घटनाप्रति चासो व्यक्त गर्दै पक्राउको स्पष्ट कारण सार्वजनिक गर्न माग गरेका छन्। बस्नेतले फरक विचार र आलोचना लोकतन्त्रका शत्रु नभएको उल्लेख गर्दै[ ... ]

नेकपाले बोलायो केन्द्रीय संयोजन समितिको बैठक

ग्लोबल नागरिक

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ। पार्टी संयोजक पुष्पकमल दाहालले मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक आह्वान गरेका हुन्। नेकपा प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकमा[ ... ]

देवानगञ्ज घटना : घाइते यादवको शरीरबाट निकालियो बुलेट, दुईजना पक्राउ

ग्लोबल नागरिक

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली प्रहारबाट घाइते भएका १९ वर्षीय नीरजकुमार यादवको शरीरबाट गोली निकालिएको छ। शनिबार साँझ गोली लागेर घाइते भएका यादवको विराटनगरस्थित नोबेल अस्पतालमा शल्यक्रिया गरी चिकित्सकहरूले शरीरबाट एउटा गोली निकालेका[ ... ]

भरत दाहाल पक्राउपछि महेश बस्नेतको चेतावनी– यस्तो प्रवृत्तिले बालेन सरकारलाई ठूलो क्षति पुर्‍याउँछ

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेको घटनाप्रति चासो व्यक्त गर्दै पक्राउको स्पष्ट कारण सार्वजनिक गर्न माग गरेका छन्। बस्नेतले फरक विचार र आलोचना लोकतन्त्रका शत्रु नभएको उल्लेख गर्दै पक्राउको कानुनी आधार र प्रक्रियाबारे सरकार स्पष्ट हुनुपर्ने बताएका हुन्।…

अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली आइतबार अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com