पाँचखालको रिसोर्टबाट ३६ चिनियाँ नागरिक प्रहरी नियन्त्रणमा

ग्लोबल नागरिक

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रिसोर्टमा विदेशी नागरिकहरूको गतिविधि शंकास्पद रहेको भन्दै स्थानीयबाट जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय[ ... ]

राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

ग्लोबल नागरिक

काठमाडौं  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । राप्रपाको आठौँ महाधिवेशन आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ । उक्त महाधिवेशनमा[ ... ]

मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु

ग्लोबल नागरिक

काठमाडौं । सडक दुर्घटनामा परि बाबु–छोराको निधन भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका-५ स्थित चिलहरिया गाउँ शोकमग्न भएको छ। बर्दियाको गुलरियामा आफन्त भेट्न जाँदै गरेका ३४ वर्षीय हुकुमबहादुर खत्री र उनका ६६ वर्षीय बुवा दलबहादुर खत्री[ ... ]

पाँचखालको रिसोर्टबाट ३६ चिनियाँ नागरिक प्रहरी नियन्त्रणमा

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रिसोर्टमा विदेशी नागरिकहरूको गतिविधि शंकास्पद रहेको भन्दै स्थानीयबाट जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त टोलीले छापा मारेको हो । मंगलबार दिउँसो करिब…

अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

कुख्यात यौन अपराधी जेफरी एपस्टिनको मृत्यु आत्महत्या नभई हत्या भएको फरेन्सिक विशेषज्ञको दाबी

काठमाडौं । अमेरिकी यौन अपराधी जेफरी एपस्टिनको जेलभित्र भएको मृत्युबारे नयाँ दाबी सार्वजनिक भएको छ। फरेन्सिक विशेषज्ञ प्रोफेसर माइकल फ्रिम्यानले एपस्टिनले आत्महत्या नगरेको र उनको हत्या भएको हुन सक्ने निष्कर्ष

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com