एक महिनामै १७ जनाले गरे आत्महत्या, अपराधका १०० मुद्दा दर्ता

ग्लोबल नागरिक

कञ्चनपुर। कञ्चनपुरमा असोज महिनामा १७ जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा जिल्लाभर विभिन्न प्रकृतिका १०० वटा अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक टेकबहादुर[ ... ]

जेनजी आन्दोलनमा आगजनी भएको देउवाको घर भत्काउने काम अन्तिम चरणमा

ग्लोबल नागरिक

काठमाडौं। गत वर्षको जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा पुगेको छ। घटनापछि देउवा सपरिवार उपचारका लागि सिंगापुर र हङकङमा बसेका थिए। उनी गत साउन[ ... ]

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

ग्लोबल नागरिक

काठमाडाैं। अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका २, भूमेकाथानमा लु६४प ७४७१ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा भूमिकास्थान–८ का[ ... ]

एक महिनामै १७ जनाले गरे आत्महत्या, अपराधका १०० मुद्दा दर्ता

कञ्चनपुर। कञ्चनपुरमा असोज महिनामा १७ जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा जिल्लाभर विभिन्न प्रकृतिका १०० वटा अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार आत्महत्याका १७, लागुऔषधका २१,…

अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

ट्रम्पका विशेष दूतले आज पुटिनसँग भेटवार्ता गर्दै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बुधबार सेन्ट पिटर्सबर्गमा भेटवार्ता गर्ने भएका छन्। भेटमा रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्ने प्रस्तावबारे

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com