खेताला नपाए हर्क साम्पाङले पठाइदिने, किसानलाई निःशुल्क श्रम सहयोगको घोषणा

ग्लोबल नागरिक

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज साम्पाङ राईले धान रोपाइँका लागि खेताला अभाव भएका किसानलाई निःशुल्क श्रम सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत किसानलाई सम्बोधन गर्दै[ ... ]

रास्वपा सभापति रवि लामिछाने चीन जाँदै, उच्च तहमा भेटवार्ता हुने

ग्लोबल नागरिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अगस्टको दोस्रो साता चीन भ्रमणमा जाने तयारीमा छन्। उच्च सरकारी स्रोतका अनुसार लामिछानेको नेतृत्वमा चार सदस्यीय रास्वपा प्रतिनिधिमण्डल बेइजिङ जाने तयारी भएको हो। भ्रमणका क्रममा चिनियाँ[ ... ]

४२ करोड बिगो दाबीको बैंकिङ कसुर मुद्दामा दीपक भट्टसहित चार जनाको बयान सुरु

ग्लोबल नागरिक

काठमाडौं । बैंकिङ कसुरको आरोपमा मुद्दा चलिरहेका व्यवसायी दीपक भट्ट, शंकरलाल अग्रवालसहित चार जना प्रतिवादीको उच्च अदालत पाटनमा बयान सुरु भएको छ। उनीहरूविरुद्ध गत जेठ २८ गते ४२ करोड १४ लाख रुपैयाँभन्दा बढी बिगो दाबी[ ... ]

खेताला नपाए हर्क साम्पाङले पठाइदिने, किसानलाई निःशुल्क श्रम सहयोगको घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज साम्पाङ राईले धान रोपाइँका लागि खेताला अभाव भएका किसानलाई निःशुल्क श्रम सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत किसानलाई सम्बोधन गर्दै साम्पाङले खेताला नपाएका किसानलाई आफूलाई जानकारी गराउन आग्रह गरेका हुन्।…

अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार

काठमाडौं। मध्यपूर्व क्षेत्रमा सैन्य तनाव र भू-राजनीतिक अस्थिरता तीव्र बनेसँगै विश्वव्यापी ऊर्जा आपूर्ति प्रभावित हुने जोखिम बढेको छ। यसैका कारण अन्तर्राष्ट्रिय कच्चा तेल बजारमा इन्धनको मूल्यमा उच्च वृद्धि दर्ता भएको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com