युएईलाई हराउँदै नेपालले जित्यो एसीसी प्रिमियर कप, एसिया कपमा छनोट

ग्लोबल नागरिक

काठमाडौं । नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै एसीसी पुरुष प्रिमियर कप २०२६ को उपाधि जितेको छ। योसँगै नेपाल आगामी एसिया कपका लागि पनि छनोट भएको छ। मलेसियाको कुआलालम्पुरस्थित बायोमास क्रिकेट ओभलमा शनिबार[ ... ]

वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको निधन

ग्लोबल नागरिक

काठमाडौं । वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको शनिबार बिहान निधन भएको छ। श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि उनलाई थानकोटबाट सतुंगलस्थित सशस्त्र प्रहरी अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। गौतमलाई आइतबार[ ... ]

जलविद्युत् आयोजनाबाट बेपत्ताका आफन्त खोज्दै ११ दिन भौतारिए, न सास भेटियो न लास

ग्लोबल नागरिक

रसुवा । भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट बेपत्ता भएका आफन्तको खोजीमा जुम्लाबाट रसुवा पुगेका परिवारजन ११ दिनसम्म भौतारिए पनि कुनै खबर नपाएपछि निराश भएर फर्किएका छन्। जुम्लाको गुठीचौर गाउँपालिका–१ का सर्पसिंह महतारा आफ्ना दुई[ ... ]

युएईलाई हराउँदै नेपालले जित्यो एसीसी प्रिमियर कप, एसिया कपमा छनोट

काठमाडौं । नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै एसीसी पुरुष प्रिमियर कप २०२६ को उपाधि जितेको छ। योसँगै नेपाल आगामी एसिया कपका लागि पनि छनोट भएको छ। मलेसियाको कुआलालम्पुरस्थित बायोमास क्रिकेट ओभलमा शनिबार भएको फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५०…

अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

‘इरानविरुद्ध युद्ध शुरू गरेकोमा कुनै पछुतो छैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध युद्ध सुरु गरेकोमा आफूलाई कुनै पछुतो नरहेको बताएका छन्। ‘फक्स न्युज’की प्रस्तोता लोरा इन्ग्रामसँगको अन्तर्वार्तामा ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा युद्धको असर

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com