कागेश्वरी मनोहराका इन्जिनियरसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ग्लोबल नागरिक

काठमाडौं । अख्तियारले कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दिपा कार्कीसहित तीन जनाविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। तीन जनाविरुद्ध कुल ५ लाख ६० हजार रुपैयाँ बिगो दाबी गरिएको छ।

प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्त्य, १४५ दिनमा ६८ बैठक र १२ विधेयक पारित

ग्लोबल नागरिक

काठमाडौं । प्रतिनिधि सभाको दोस्रो अधिवेशन असोज १६ गते अन्त्य भएको छ। वैशाख २८ गतेदेखि सुरु भएको १४५ दिन लामो अधिवेशनमा ६२ दिनमा ६८ वटा बैठक बसेका थिए। अधिवेशनका क्रममा आर्थिक विधेयक, विनियोजन विधेयक र[ ... ]

कारमा लुकाएर लैजाँदै गरेको १५५ किलो गाँजासहित चालक पक्राउ

ग्लोबल नागरिक

काठमाडौं । बारा प्रहरीले जितपुर–सिमरा उपमहानगरपालिका–८ इमलिप्रतिबाट कारमा लुकाएर लैजाँदै गरेको १५५ किलो ६३५ ग्राम गाँजासहित एक चालकलाई पक्राउ गरेको छ। प्रहरीले नियन्त्रणमा लिएको कारबाट रातो प्लास्टिकमा बेरेर लुकाइएको गाँजा बरामद गरेको हो। पक्राउ पर्नेमा[ ... ]

कागेश्वरी मनोहराका इन्जिनियरसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियारले कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दिपा कार्कीसहित तीन जनाविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। तीन जनाविरुद्ध कुल ५ लाख ६० हजार रुपैयाँ बिगो दाबी गरिएको छ।

अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

आफूमाथि आक्रमण भइरहँदा पनि यात्रलाई बचाएका भारतीय पाइलटले भने– ‘म मरे पनि अरूलाई मर्न दिन्नँ’

एजेन्सी । फ्लाई दुबईको विमानमा सहचालकबाट गम्भीर आक्रमणमा परेका भारतीय पाइलट क्याप्टेन स्मित मच्छारले घाइते अवस्थामै ककपिटको ढोका खोलेर १७० भन्दा बढी यात्रुको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेका छन्। दुबईबाट

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com