दुल्लुका वडा सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ

ग्लोबल नागरिक

काठमाडौं । दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई धम्की दिएको आरोपमा प्रकाश खड्का पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, वीरेन्द्रचोक घर भई हाल काठमाडौँको शंखमुल बस्दै आएका २२[ ... ]

वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

ग्लोबल नागरिक

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दैलेखको दुल्लु गाउँपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई दिइएको धम्कीसम्बन्धी अडियो सार्वजनिक भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शनिबार कार्यालयका प्रवक्ता हेमराज अर्यालले जारी गरेको विज्ञप्तिमा उक्त घटनालाई[ ... ]

डीडीसी चिजको प्रमोशनमा प्रधानमन्त्री बालेन

ग्लोबल नागरिक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार फेरि आफ्नो नयाँ तस्बिर सार्वजनिक गरेका छन्। यसअघि सेतो सर्ट लगाएको तस्बिर सार्वजनिक भएपछि त्यसले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको थियो। यसपटक भने उनले तस्बिरमार्फत स्वदेशी उत्पादनको प्रवर्द्धनसमेत गरेका छन्।[ ... ]

दुल्लुका वडा सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ

काठमाडौं । दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई धम्की दिएको आरोपमा प्रकाश खड्का पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, वीरेन्द्रचोक घर भई हाल काठमाडौँको शंखमुल बस्दै आएका २२ वर्षीय खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीको टोलीले उनलाई पक्राउ…

अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

नाइजेरियामा आईएसका शीर्ष कमान्डर मारिएकाे ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी तथा नाइजेरियाका सेनाबीचको संयुक्त अपरेशनमा इस्लामिक स्टेट (आईएस) का एक उच्चस्तरीय कमान्डर अबु–बिलाल अल–मिनुकी मारिएको दाबी गरेका छन्। शनिबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com